सहारा क्लबको नेतृत्वमा केशवराज

पाेखरा | भदौ ३१, २०८०

सहारा क्लबको नेतृत्वमा केशवराज

पोखरा:  पोखराको प्रतिष्ठित क्लब सहारा क्लको अध्यक्षमा केशवराज बराल चयन भएका छन् ।

 

शनिबार भएको १३ औं अधिवेशनबाट २ वर्षे कार्याकालका लागि अधिवक्तासमेत रहेका बराल अध्यक्षमा सर्वसम्मत चुनएिका हुन् ।

 

सो सामितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन चयन भए । 

 

यस्तै महासचिवमा रामजी प्रसाद अधिकारी दोहोरिए । सचिवमा टंकराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर सहकोषाध्यक्षमा अशोक लालचल चुनिए।

 

कार्यसमिति सदस्यमा ज्योती केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, शुशिल रिमाल र केशव पौडेल रहेका छन् । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्